नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ नयाँ उचाइमा
नेपालबहस संवाददाता
असार १३, २०७९ सोमबार १६:५४:५
१३ असार, काठमाडौं । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५.०६ रुपैयाँँ र बिक्री दर १२१५.६६ रुपैयाँ तोकेको हो ।
यस्तैगरी, युरो १ को खरिद दर १३२।०१ रुपैयाँ र बिक्री दर १३२.६५ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८६.९० रुपैयाँ तोकेको छ भने बिक्री दर ८७.३२ रुपैयाँ रहेको छ ।
जापानी येन १० को खरिद दर ९.२५ पैसा रहेको छ भने बिक्री दर ९।३० रुपैयाँ छ । यस्तै, चइनिज युआन १ को १८.६९ रुपैयाँ बिक्री दर १८.७८ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार