लेभ्लिंग ब्राण्डको इलेक्ट्रिकको नया शोरुम सुर्खेतमा
नेपालबहस संवाददाता
असार १५, २०७९ बिहिबार ४:२:५२
१५ असार, काठमाडौं । नेपाली व्यवसायिक घरानामा ३० बर्षदेखि बजरमा परिचित बज्र ग्रुप हो । बज्र ग्रुपले धेरै विश्व प्रसिद्ध ब्राण्ड बिक्रि वितरण गर्दै आइरहेको छ । बज्र ग्रुप अन्तर्गत इ भी मोटर्स नेपालले नेपाली बजारमा लेभ्लिंग स्कूटर लामो समयदेखी बिक्रि बितरण गर्दै आइरहेको छ ।
लेभ्लिंग स्कूटरको सुर्खेतको लागी आधिकारिक बिक्रेता श्रीगणेश इन्टरनेसनल अटोमोबाइल घोषणा भएको छ । लामो समयदेखि बिश्व प्रसिद ब्राण्ड बोसको मोटर टेक्नोलोजीबाट निर्मित लेभ्लिंग ब्राण्डका स्कूटरको नेपाली बजारमा बिक्री बितरण गरेको कुरा सबैलाई जानकारी नै छ ।
उद्घाटनमा मिस इन्टरनेसनल २०१७ को बिजयी नीति साह र सुर्खेत बिरेन्द्र नगर नगरपालिकाको मेयर मोहन माया ढकालको हातबाट सयुत रुपमा शोरुम र प्रोडकटको लन्च हुने कुरा गणेश इनटरनेशनल अटोमोबाइल सुर्खेतका सस्थापक प्रेम कुमार बिसीले जानकारी गराए । साथै शोरुम उदघाटन हुने दिन सुर्खेतलाइ इलेक्ट्रिक भेहिकल सहर भनेर घोषणा गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग देखिएका नाउर
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डोको साल्दाङ डोल्पा
मंसिर ९, २०८१ आइतबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
मंसिर ९, २०८१ आइतबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार