दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्ता मारमा
नेपालबहस संवाददाता
असार १७, २०७९ शुक्रबार १९:३६:१५
१७ असार, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले दूरसञ्चार पूर्वाधारमा दोहोरो खर्चले उपभोक्ता मारमा परेको बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजना गरिएको इन्टरनेट सेवा विस्तारमा विद्युतीय पूर्वाधारको योगदान र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उनले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले एउटै स्थानमा सेवा दिँदा पनि आआफ्नै तार प्रयोग गर्दा खर्च बढेको र यसले उपभोक्ता मारमा परेको उनको धारणा छ ।
‘एकै ठाउँमा दुई कम्पनीले तार टाँग्ने गरेका छन् । त्यो खर्च उपभोक्तासँग असुल गरिन्छ । यसले पनि इन्टरनेट महंगो भएको छ । तर, इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले एउटै स्थानमा सेवा दिँदा पहिलेकै कम्पनीको तार भाडा लिई प्रयोग गरे खर्च घट्ने र तार खरिदमा बाहिरिने रकम पनि जोगिनेछ,’ उनले बताए ।
सरकारले पूर्वाधार सेयरिङ गर्न नीति बनाइरहँदा पनि सेवाप्रदायकले सहयोग गर्नै नचाहेको सचिव अर्यालेको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईएसएस बारे नासा र स्पेसएक्सबीच सम्झौता
असार १४, २०८१ शुक्रबार
चन्द्रमा मिशनमा चीनलाई ठुलो सफलता, दुई किलो माटो पृथ्वीमा ल्याउन सफल
असार १२, २०८१ बुधबार
अन्तरिक्ष यात्रीलाई आईएसएसबाट फिर्ता ल्याउन फेरी अन्योलता
असार ९, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार
चौबिसै घण्टा खुला गरिएसँगै चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय
असार १७, २०८१ सोमबार
व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत
असार १७, २०८१ सोमबार
अपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान
असार १७, २०८१ सोमबार