सोमबार हरियो अंगुर प्रतिकेजी २९० रुपैयाँ, अन्यको कति ?
नेपालबहस संवाददाता
असार २०, २०७९ सोमबार १७:२६:४८
२० असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिकाअनुसार सोमबार हरियो अंगुर प्रतिकेजी २९० रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी र मालदह आँप १४० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ५४ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ४१ रुपैयाँ, सेतो आलु ४१ रुपैयाँ, इमली १५० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, लोकल काक्रो ५० रुपैयाँ, हाइब्रीड ५५ रुपैयाँ, कागीत १४५ रुपैयाँ र किवि ५२५ रुपैयाँ रहेको छ ।
अकबरे हरियो खुर्सानी १३५ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, ठूलो नेपाली गोलभेडा ८५ रुपैयाँ, सानो टनेल गोलभेडा ६१ रुपैयाँ ५० पैसा, राजमा घिउ सिमी १३५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चिचिण्डो १७ रुपैयाँ ५० पैसा, चुकुन्दर ८५ रुपैयाँ, कन्य च्याउ २२५ रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, हरियो तरबुजा ४५ रुपैयाँ, तामा १३५ रुपैयाँ, तितो करेला ४५ रुपैयाँ, तोरीको साग प्रतिकेजी ५५ रुपैयाँ, न्यूरो प्रतिकेजी ५५ रुपैयाँ, परवर ३५ रुपैयाँ रहेको छ ।
त्यस्तै, पालुँगो साग प्रतिकेजी ९५ रुपैयाँ, पिंडालू ७५ रुपैयाँ, तने बोडी ३५ रुपैयाँ, ब्रोकाउली १३५ रुपैयाँ, भिण्डी प्रतिकेजी ३५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १९० रुपैयाँ, भेडे खुर्सानी १२५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, रातो बन्दा १३५ रुपैयाँ, रायोको साग ८५ रुपैयाँ, सुकेको चाइनिज लसुन १५० रुपैयाँ, लौका ४५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस ४५ रुपैयाँ, फूजी स्याउ २७५ रुपैयाँ र डल्ले हरियो फर्सी ३० रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार