यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
नेपालबहस संवाददाता
असार २१, २०७९ मंगलबार १४:१३:१६
२१ असार, काठमाडौं । विदेशी मुद्रा विनिमय दर पछिल्लो समय बढदो अवस्थामा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकीडलरको खरिद दर १२६.०३ र विक्रीदर १२६.६३ रहेको छ ।
डलर बढदा नेपाली रूपैयाँ कमजोर बनेको छ। त्यस्तै, युरो खरिद दर १३१.७० र विक्री दर १३२.३३ रहेको छ । त्यसैगरी साउदी अरेबिया रियल खरिद दर ३३.५८ र विक्री दर ३३.७४ कायम छ।
कतरी रियल खरिद दर ३४.४९ र विक्री दर ३४.६६ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार