सन्राइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखाशिविर, ६०० बढीले लिए स्वास्थ्य सेवा
नेपालबहस संवाददाता
असार २८, २०७९ बुधबार ०:७:१८
२८ असार, काठमाडाैं । सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको चुरे गाउँपालिकामा निशुल्क आँखा चेकजाँच शिविर संचालन गरेको छ । कले अत्तरीया तथा चुरे शाखाको र नेपाल नेत्र ज्योतीसंघ गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा चुरे गाउँपालिकामा रहेको सहजपुर स्वास्थ्य चौकीमा निशुल्क आँखा चेकजाँच शिविर गरिएको छ ।
उक्त एक दिने निशुल्क आँखाचेक जाँच शिविरमा ४०० भन्दा बढीले निशुल्क आँखा चेकजाँच गराएका थिएभने औषधी तथा निशुल्क चस्मा समेत बितरण गरिएको थियो । बैकिङ सेवाका अतिरिक्त सामाजिक उत्तरदायित्व बहन गर्दै बैंकले सो कार्यक्रम आयोजना गरेको हो ।
शिविरमा मोतिबिन्दु देखिएका ३० जनालाई निशुल्क शल्यक्रिया समेत गरिने जानकारी दिएको छ । स्थानियव्यक्तिहरुलाई सेवा दिने उद्देश्यले बैंकले गाउँमै निशुल्क आँखा चेकजाँच कार्यक्रम आयोजना गरिदिएकोमा स्थानियहरुले खुशी हुदै धन्यबाद समेत दिएका थिए ।
यसैगरी बैंकले बिर्तामोड शाखाको आयोजना तथा दृष्टि आखाँ अस्पताल बिर्तामोडको सहकार्यमा अर्जुनधारा नगरपालिका वडा नं. ३ कार्यालय परिसर खुदुनाबारीमा एकदिने निःशुल्क आँखा तथा कान परिक्षण शिविर सम्पन्न गरेको छ ।
सो शिविरमा समेत सहभागी २८० जनाको निशुल्क आँखा तथा कान परिक्षण गर्नुका साथै चश्मा र औषधी निशुल्क प्रदान गरिएको थियो । उक्त कार्यक्रमा मोतिबिन्दु देखिएका १४ जनालाई निशुल्क शल्यक्रिया समेत गरिने बिर्तामोड शाखाका प्रमुख गणेश कुमार गुरागाईले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार
दूर दराजबाट काठमाडौँमा अध्ययन गर्न आउने विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण
मंसिर २, २०८१ आइतबार
नक्कली सिंगापुरे लाहुरेको पछि लाग्दा युवतीको २७ लाख झ्वाम् !
मंसिर २, २०८१ आइतबार