बर्षाले ललितपुरका मेयर चिरीबाबुको टोल नै डुवानमा
नेपालबहस संवाददाता
साउन ५, २०७९ बिहिबार १६:३०:५२
५ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नं. ३ बखुण्डोल यतिबेला जलमग्न भएको छ । हिजो रातीदेखि परेको अविरल बर्षाले भीआईपी क्षेत्र मानिने बखुण्डोल डुवानमा परेको हो ।
ललितपुरका मेयर चिरीबाबु महर्जनको टोल अर्थात निवास पनि यही रहेको छ । “हिजो रातीको बर्षाले यहाँका धेरै घरधुरी जलमग्न छन् । ढल जाम भएको बर्षौ भयो । हरेक बर्षातमा यहाँ यस्तै हुन्छ । जनप्रतिनिधिलाई मतलब नै छैन् । के यही हो ललितपुरको विकास नमुना ?” एक जना स्थानीयबासीले आक्रोशित हुँदै नेपालबहसलाई बताए ।
हेर्नुहोस् तस्वीरमा:-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार