बर्दियामा प्रहरी हिरासतबाटै बलात्कारीका आरोपी फरार
नेपालबहस संवाददाता
साउन ११, २०७९ बुधबार १९:२२:२४
◊ दीपक शर्मा
११ साउन, बर्दिया । इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाको हिरासतमा रहेका एक जना थुनुवा फरार भएका छन ।
गएको असार २३ गते जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बाँके खजुरा गाँउपालिका ८ का २६ वर्षिय अव्दुल खाँ दिउँसै हिरासत कक्षबाट भाग्न सफल भएका हुन ।
सोमबार बिहान ११ वजेतिर थुनुवा कक्षबाट फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक सुर्यप्रसाद सुवेदीलले नेपालबहस डटकमलाई बताए । खाँलाई बलात्कारको अभियोगमा बाँकेबाट पक्राउ गरि बर्दिया ल्याइएको थियो ।
प्रहरीले खाँ फरार भएको घटना लुकाउन खोजेको भएपनि सार्वजनिक भएको थियो । प्रहरीले खाँको खोजी कार्य जारी राखेको जनाएको नेपालबहस डटकमसँगको कुराकानी बताएको छ ।
जिल्लामा प्रहरी नेत्रृत्वको लापरबाहिका कारण नै खाँ भाग्न सफल भएको प्रहरी वृतमा चर्चा चलेको छ । प्रहरीले आन्तरिक रुपमा छानविन थालेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार