विन्धवासिनी हाइड्रोपावरको शेयर कारोबार खुला, १ करोड कित्ता शेयर नेप्सेमा सूचीकरण
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार १७:१९:५६
१२ साउन, काठमाडौं । विन्धवासिनी हाइड्रोपावर कम्पनीकोे आईपीओ नेप्सेमा सूचीकरण भएसँगै शेयर कारोबार खुला भएको छ । बुधबार यसको १ करोड कित्ता शेयर सूचीकरण भएको हो । सूचीकरण भएसँगै बिहीबारबाट यसको शेयर कारोबार खुला भएको छ ।
सूचीकरणसँगै नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको थियो । जसअनुसार पहिलो कारोबार न्यूनतम १११ रुपैयाँ ३४ पैसादेखि अधिकतम ३३४ रुपैयाँ ०२ पैसाभित्र रहेर हुनेछ । बीएचडीसी संकेतमा यसको कारोबार खुला हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार