साई ग्लोबल एकेडमीमा अत्याधुनिक ल्याबमार्फत अध्यापन
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार २३:२:७
१२ साउन, भैरहवा । रुपन्देहीको भैरहवामा अवस्थित साई ग्लोबल एकेडमीले अत्याधुनिक ल्याब (प्रयोगशाला)मार्फत अध्यापन गराउन थालेको छ । ४० वर्षअघि स्थापित संस्थाले माध्यमिक तहसम्मको शिक्षा यसरी नै प्रदान गरिरहेको छ ।
मुख्यतास् ११ र १२ कक्षाका लागि विज्ञान, म्यानेजमेन्ट संकायमा अध्यापन गराइरहेको एकेडमीले करिब एक करोड ५० लाख लगानीमा स्थापना भएको डस्ट फ्रि मोडुलर भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान विषयको प्रयोगशालामार्फत अध्यापन गराइरहेको छ । ‘यो नेपालकै नमुना ल्याब हो, हामीले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिँदै यसको थालनी गरेका छौँ,’ एकेडमीका निर्देशक दिनेशमान अमात्यले भने ।
विज्ञान विषय अध्ययनमा प्रयोगत्मक ज्ञान महत्वपूर्ण भएकले ल्याब सञ्चालनमा ल्याइएको हो । ल्याब स्थापनापछि विद्यार्थीहरूको आकर्षण बढे पनि भैरहवाका विद्यार्थीलाई पूर्ण रुपमा रोक्न भने नसकेको विज्ञान संकायका संयोजक कृष्णमोहन कहारले भने ।
यस एकेडेमीमा विज्ञान संकायमा मात्रै शैक्षिक सत्र २०७५/७६ मा ७५ जना विद्यर्थाी थिए । वर्ष २०७६/७७ मा ८४, २०७७/७८मा एक सय १३, २०७८/७९ मा एक सय ३९ हुँदै अहिले वर्ष २०७९/८० का लागि एक सय ६९ जना अध्ययनरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार