जुम्लाका महिलालाई हरियो चुरा र मेहेन्दीले रङगाउँदै सन्राइज बैंक
नेपालबहस संवाददाता
साउन १३, २०७९ शनिबार १:५५:२८
♦ दिलमाया शाही
१३ साउन, जुम्ला । सन्राइज बैंक लिमिटेड शाखा जुम्लाले महिला लक्षित कार्यक्रम ल्याउन थालेको छ । बैंकले आफ्नो स्थापनाकालदेखि नै बचत खाता भएका र नभएका महिलालाई मध्यनजर गर्दै साउनको महिनामा हरिया चुरा र मेहेन्दीले हात रङग्याउने कार्य गर्दै आएको हो ।
साउन महिनामा हरियो चुरा र मेहेन्दी लगाउँदा पतिको दीर्घायु हुन्छ भन्ने मान्नेताले सबै महिला चुरा र मेहेन्दी लगाउने गर्छन् । हिन्दु धर्मको परम्परागत संस्कृति अनुसार चुरा, टीका, पोते नारीको सौन्दर्यको गहना मानिन्छ ।
ज्योतिष शास्त्र अनुसार हरियो रङ बुध ग्रहको प्रतीक हो । हरियो रङ लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुने धार्मिक विश्वास छ ।
जुम्ला बजारमा रहेको सन्राइज बैंकको शाखाले साउनलाई लक्षित गर्दै महिलाका लागि चुरा र रङले रंग्याउने कार्य गरेको हो । बैंकको जुम्ला शाखा प्रबन्धक जीवन केसीले बैंकको केन्द्रीय नीति अनुसार प्रत्येक वर्ष साउनमा यस प्रकारको कार्यक्रम गरिँदै आएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
अब सम्झनामा मात्र रहे पूर्वसभामुख दमननाथ ढुंगाना, सोमबार अन्तिम संस्कार गरिने
मंसिर २, २०८१ आइतबार
पाकेको कोदो टिप्दै एक युवा
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानबाट दशकौँपछि समुद्रको बाटो बङ्गलादेशतर्फ सामानको सिधा ढुवानी
मंसिर २, २०८१ आइतबार
भारतीय प्रहरी र नक्सलवादी समूहबीचको झडपमा पाँच विद्रोहीको मृत्यु
मंसिर २, २०८१ आइतबार
कोदो केलाउँदै महिला
मंसिर २, २०८१ आइतबार