निलम र ईशा ‘मिसेस एण्ड मिस गुरुङ’
नेपालबहस संवाददाता
साउन १५, २०७९ आइतबार १९:२१:२३
१५ साउन, काठमाडौं । ‘मिसेस एण्ड मिस गुरुङ सिजन ३–२०२२’ को ताज ‘मिसेस’ तर्फ निलम गुरुङ र ‘मिस’ तर्फ ईशा गुरुङले उपाधि जितेका छन् । ‘मिसेस गुरुङ’तर्फ सीमा गुरुङ ‘फस्ट रनरअप’, शर्मिला गुरुङ ‘सेकेन्ड रनरअप’, पबी गुरुङ ‘थर्ड रनरअप’ बने ।
विधागतर्फ शर्मिला गुरुङ ‘मिसेस ट्यालेन्ट’, सीता गुरुङ ‘मस्ट पपुलर’, ‘फोटोजेनिक’ र ‘फेसबुक च्वाइस’, सीमा गुरुङ ‘भ्युवर्स च्वाइस’, ‘कन्फिडेण्ट’, हेमा गुरुङ ‘अर्गनाइजर च्वाइस’ र ‘हार्डवर्किङ’, पबी गुरुङ ‘पर्सनालिटी’, निलम गुरुङ ‘इन्टेलिजेण्ट’, माया गुरुङ ‘इनोन्सेण्ट’, लक्ष्मी गुरुङ ‘फ्रेण्डली’, शर्मिला गुरुङ ‘बेष्ट स्माइल’ र निलम गुरुङ ‘एक्टिभ’ भए ।
‘मिस’तर्फ सुखिना गुरुङ ‘फस्ट रनरअप’ र ‘हार्डवर्किङ’, सन्ना गुरुङ ‘सेकेण्ड रनरअप’सँगै ‘भ्युवर्स च्वाइस’, ‘फेसबुक च्वाइस’, ‘बेष्ट स्माइल’, दीपशिखा गुरुङ ‘थर्ड रनरअप’ सँगै ‘मिस फोटोजेनिक’, ‘पर्सनालिटि’, ईशा गुरुङ ‘मिस ट्यालेन्ट’, ‘कन्फिडेण्ट’, ‘मस्ट पपुलर’, ‘फ्रेण्ड्ली’, शितलदेवी गुरुङ ‘अर्गानाइजर च्वाईस’, ‘डिसिप्लिन’, अस्मिता गुरुङ ‘इण्टेलिजेण्ट’, मिन्खु गुरुङ ‘इनोसेन्ट’ र मिना गुरुङ ‘मिस एक्टिभ’ बने ।
प्रतियोगिता विगत ३ वर्षदेखि एस के इन्टरटेनमेन्टले आयोजना गर्दै आएको छ । प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश उप्रेती, निर्मात्री तथा कलाकार सबिता गुरुङ, केशब थापा, आनन्द गुरुङ, अशोक तामाङ आकृति तामाङ र एमबी गुरुङ रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार