सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
नेपालबहस संवाददाता
साउन १६, २०७९ सोमबार १७:५:२९
१६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्या १२७ रुपैयाँ ११ पैसा तोकेको छ । सोमबारका लागि राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार युरोपियन युरो एकको खरिदमा १२९ रुपैयाँ २९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ९१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा रहेको छ ।
यसैगरी क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ८८ पैसा र बिक्री मूल्य ९९ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९१ रुपैयाँ ६३ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ०७ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५० पैसा र बिक्रीमा ९ रुपैयाँ ५४ पैसा, चाइनिज युआवन एकको खरिदमा १८ रुपैयाँ ७६ पैसा र बिक्रीमा १८ रुपैयाँ ८५ पैसा तोकिएको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ६८ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५३ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ५६ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९ रुपैयाँ ७५ पैसा र कुवेती दिनार एकको खरिददर ४१२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ९९ पैसा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार