सशस्त्र आक्रमणमा सात जनाको मृत्युः प्रहरी
नेपालबहस संवाददाता
साउन १७, २०७९ मंगलबार २२:१६:३९
१७ साउन, एजेन्सी । मध्य नाइजेरियाको पठार राज्यमा आइतबार राति भएको सशस्त्र आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका राज्य प्रहरीले जनाएको छ ।
अज्ञात बन्दुकधारीहरूले आइतबार राति राज्यको जोस दक्षिण स्थानीय सरकारको डान्डा चुग्वी गाउँमा हमला गरेका पठारमा प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोले सोमबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
घाइते दुई जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको अलाबोले बताएका छन् । बन्दुकधारीहरुलाई पक्राउ गर्ने प्रयासका साथ अनुसन्धान भइरहेको उनले बताएका छन् ।
सबैभन्दा बढी जनसंख्या भएको अफ्रिकी देशमा हालैका महिनाहरूमा श्रृंखलाबद्ध रुपमा आक्रमणहरू भइरेहको पाइन्छ । यसै कारण नागरिक र सुरक्षाकर्मीहरुका मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
पुष १३, २०८१ शनिबार
कर्णालीका ९ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
पुष १४, २०८१ आइतबार
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
पुष १४, २०८१ आइतबार
बेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन
पुष १४, २०८१ आइतबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार