मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कति आवेदकले पाए शेयर ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन १७, २०७९ मंगलबार २३:२५:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/ipo_chX0zycIxv.jpg)
१७ साउन, काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडले आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा मंगलबार बाँडफाँट गरेको हो।
मागभन्दा धेरै आवेदन परेका कारण गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको छ। कम्पनीका अनुसार आवेदन दिएकामध्यबाट १० कित्ताका दरले एक लाख ९ हजार ३६५ र ११ कित्ताका दरले ९ जना आवेदकले शेयर पाएका छन्।
आईपीओमा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेपाल प्रहरीका १४ डीएसपीको सरुवा, बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार