ताइपेयप्रति समर्थन जनाउन ताइवान भ्रमणः पेलोसी
नेपालबहस संवाददाता
साउन १८, २०७९ बुधबार १८:१६:५३
१८ साउन , काठमाडाैं । ताइपेय–अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो प्रतिनिधिमण्डलको ताइवान भ्रमण उक्त टापुको लागि समर्थन प्रदर्शन भएको बताइन् ।
‘ताइवानप्रतिको हाम्रो प्रतिबद्धतालाई हामी छाड्ने छैनौं र हामी हाम्रो चिरस्थायी मित्रतामा गर्व गर्छौँ भन्ने प्रष्ट पार्न हाम्रो प्रतिनिधिमन्ण्ड ताइवान आएको थियो’, पेलोसीले राष्ट्रपति साई इङ–वेनसँगको एक कार्यक्रममा भनिन् । पेलोसीसँगको भेटका क्रममा ताइवानका राष्ट्रपति साई इङ–वेनले टापु ‘फिर्ता नहुने’ बताएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
पुष १३, २०८१ शनिबार
कर्णालीका ९ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
पुष १४, २०८१ आइतबार
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
पुष १४, २०८१ आइतबार
बेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन
पुष १४, २०८१ आइतबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार