थप ७६० नयाँ कोरोना संक्रमित थपिए
नेपालबहस संवाददाता
साउन १९, २०७९ बिहिबार २३:०:५८
१९ साउन, काठमाडौं । नेपालमा थप ७६० नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा पीसीआरबाट ४९४ र एन्टिजेन परीक्षणबाट २६६ जनामा कोरोना पुष्टि भएको हो ।
२४ घण्टामा २५८९ पीसीआर र ३३३७ एन्टिजेन गरी ४९२६ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले ३२४ जना कोरोनामुक्त भएका छन्। २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ।
सक्रिय संक्रमितको संख्या ५६०२ पुगेको छ । मन्त्रालयका अनुसार यी मध्ये ५४४० जना होमआइसोलेसनमा रहँदा १६२ जना संक्रमितलाई संस्थागत आइसोलेसनमा राखिएको छ ।
४४ जनाको आइसीयूमा राखी उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार