३ वर्षिय छोराको हत्याको आरोपमा बाबु पक्राउ
नेपालबहस संवाददाता
साउन २४, २०७९ मंगलबार १६:२९:४५
♦ दीपक शर्मा
२४ साउन बर्दिया । सुन्न पनि नसकिने तर नसुनि नहुने नपात्याइ नहुने घटना घटेको छ आफ्नै ३ वर्षिय छोराको हत्याको अरोपमा बुवा पक्राउ पर्नुले समाजलाई जिव्रो टोक्न बाध्य बनाएको छ ।
बैतडी घर भै हाल बर्दियाको बाँसगढि नगरपालिका वार्ड ५ मा डेरा गरी वस्ने डम्वरबहादुर बोहरालाई प्रहरीले आफनै ३ वर्षिय छोरा लाई साउन १६ गते घरबाट लियर फरार भएका थिए ।
आफन्तले नाबालक सहित निज डम्बरबहादुर लाई खोजी गरिदिन भन्दै प्रहरीमा निवेदन दिएपछि खोजतलास गर्ने क्रममा बाँकेको कोहलपुरबाट डम्बरबहादुरलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ ।
पक्राउ परेका बोहराले छोरोको हत्या आफुले गरेको र जंगलमा गाडेको भनेपछि प्रहरीले शव निकालेको थियो । प्रहरीले घटनको विषयमा अनुसन्धान भैरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार