पत्रकारिताको उत्कृष्ट विधा फोटो: मन्त्री श्रेष्ठ
नेपालबहस संवाददाता
साउन २४, २०७९ मंगलबार १९:१९:६
२४ साउन , काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठेले पत्रकारिताको उत्कृष्ट विधा फोटो रहेको बताएका छन् ।
विष्णु नाति फोटो पत्रकारिता पुरस्कार गुठीले आज यहाँ आयोजना गरेको फोटो पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले फोटोको माध्ययमबाट समाजको यथार्थतालाई प्रष्ट पार्न सकिने भएकाले यो सूचना प्रवाहको उत्कृष्ट बिधा रहेको बताए ।
फोटो पत्रकारिताको माध्यमबाट कला संस्कृतिको संरक्षण गर्न र त्यससम्बन्धी जानकारी दिन पनि ठूलो योगदान रहने मन्त्री श्रेष्ठले भने । यस वर्षको विष्णु नाति फोटो पत्रकारिता पुरस्कार गोरखापत्रका फोटो पत्रकार विकास द्वारेलाई प्रदान गरिएको छ ।
फोटोको माध्ययमबाट कला संस्कृतिको क्षेत्रमा योगदान पु-याएको भन्दै द्वारेलाई रु १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो । यो पुरस्कार प्राप्त गर्ने द्वारे पहिलो व्यक्ति रहेएका छन् । आगामी दिनमा यसलाई निरन्तरता दिने आयोजक संस्थाका संस्थापक नातिकाजी महर्जनले जनाकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र विवादः भ्याकेट निवेदनमा आज निवेदकका तर्फबाट बहस
पुष १२, २०८१ शुक्रबार