मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक घाइते
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_JRQbkemgWl.jpeg
)
नेपालबहस संवाददाता
साउन २४, २०७९ मंगलबार २०:१०:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/baek_28MFsCENqh.jpg)
२४ साउन, बर्दिया । बर्दियामा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन ।
बर्दियाको गुलरिया भुरिगाँउ हुलाकी सडक खन्डको मधुवन नगरपालिका वार्ड ४ मख्खन चोक नजिकै तिव्रगतिमा रहेको भे १२ प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकलमा सवार २७ वर्षिय सोनिया थारुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
मोटरसाइकल चालक ३० वर्षिय सुनिल चौधरीको नेपालगञ्जमा उपचार भैरहेको छ । दुर्घटनामा परी गम्भिर घाइते सोनियाको उपचारको लागी जिल्ला अस्पताल गुलरिया लैजादै गर्दा मृत्यु भएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको ९ सय १० बिगाहा जग्गा अतिक्रमण
फागुन ६, २०८१ मंगलबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार