छोरीसंग प्रेम सम्बन्ध राखेको भन्दै शिक्षकले बिद्यार्थी कुटे
नेपालबहस संवाददाता
साउन २६, २०७९ बिहिबार १९:२९:३६
२६ साउन ,दाङ । दाङको जनज्योति मावि बेलामा अध्ययनरत राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षीय मन्साराम यादवले आफ्नी छोरीसंग प्रेम सम्बन्ध राखेको भन्दै शिक्षक पाटेश्वर यादवले आफनै विद्यार्थिलाई निर्घात कुटपीट गरेका छन् ।
आफ्नी छोरीसँग प्रेम सम्बन्धमा रहेको भन्दै शिक्षक यादवले उनलाई साउन २० गते राति गाउँमै कुटपिट गरेको पीडितका परिवारले जानकारी दिए ।कुटपीटको आरोपमा पाटेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
कुटपिटमा सघाएको आरोपमा शिक्षकका दाइ धीरबहादुर यादवलाई पनि पक्राउ गरिएको छ ।कुटपिटमा संलग्न अन्य तीन जना फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । पिडितका अनुसार आफुलाई लाठी, मुक्का र लात्ती प्रहार गरी कुटपीट गरको शरीरभरि चोट लागेको भन्दै परिवारको सल्लाहमा प्रहरीसमक्ष उजुरी गरेपछि कुटपिटमा संलग्नहरुलाई पक्राउ गरिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार