रणवीर सिंहलाई नग्न फोटोशूट प्रकरणमा मुम्बई पुलिसले सोधपुछ गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन २७, २०७९ शनिबार ४:२१:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/Ranveer-singh_GLl8zKQ9Ep.jpg)
२७ साउन, एजेन्सी । पछिल्लाे समय नग्न फोटोशूट प्रकरणले भाइरल बनेका बलिउड अभिनेता रणवीर सिंहलाई सोधपुछका लागि मुम्बई पुलिसले बाेलाएकाे छ ।
अभिनेता सिंहलाई मुम्बई प्रहरीले २२ अगस्टमा सोधपुछका लागि बोलाएको हाे । रणवीर बाहिर भए पनि केही प्रहरी अधिकारी उनलाई सूचना दिन उनको घर गएका थिए ।
रणवीरले २२ जुलाईमा पेपर म्यागजिनको लागि नग्न फोटोशूट गरेका थिए। तस्बिरहरू सोशल मिडियामा बाहिर आएपछि मुम्बईको एक एनजीओले चेम्बुर पुलिस स्टेशनमा उनीविरुद्ध एफआईआर दर्ता गरेको एजेन्सीले जनाएकाे छ ।
एनजीओले रणवीरकाे नग्न फोटोबाट महिलाको भावनामा चोट पुर्याएको र अपमान गरेको बताएको छ । एनजीओले उनको तस्बिर ट्विटर र इन्स्टाग्रामबाट हटाउनुपर्ने माग गरेकाे छ ।
साथै एनजीओले उनलाई पक्राउ गर्न पनि माग गरिएको मुम्बई पुलिसले जनाएकाे छ । रणवीरविरुद्ध आईपीसीको धारा ५०९, २९२, २९३, आईटी एक्टको धारा ६७ ए अन्तर्गत मुद्दा दर्ता भएकाे छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सोविता गौतम र सुमना श्रेष्ठलाई बोल्न नदिएकोबारे सभामुखको प्रष्टीकरणः स्टन्टबाजी भयो
फागुन ६, २०८१ मंगलबार
शपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४ हजार डलर जरिवाना
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार