आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ?
नेपालबहस संवाददाता
साउन ३०, २०७९ सोमबार १७:२७:१०
३० श्रावन, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसारसोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ १६ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ७६ पैसा रहेको छ । भने युरोपियन युरो एकको खरिदमा १३० रुपैयाँ ४७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ०८ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खदिरमा ९० रुपैयाँ ५६ पैसा र बिक्रीमा ९० रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५५ पैसा र बिक्रीमा १०० रुपैयाँ ०२ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५३ पैसा र बिक्रीमा ९ रुपैयाँ ५७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ८६ पैसा र बिक्री दर ३४ रुपैयाँ ०२ पैसा र कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८८ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगेट एकको खरिदमा २८ रुपैयाँ ६१ पैसा र बिक्रीमा २८ रुपैयाँ ७५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर ४१४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४१६ रुपैयाँ ८४ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३३७ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ३३८ रुपैयाँ ८९ पैसा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार