ठाउँको ठाउँ खैरो हिरोइनका कारोबारी पक्राउ
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार १९:१६:०
१ भदौ, काठमाडौं । काठमाडौंको व्यस्त बजार महाँकालबाट खैरो हिरोइनका कारोबारी रंगेहात समातिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले लागुऔषध किनबेच भैरहेकै ठाउँबाट वीरगञ्ज महानगरपालीका-२९ रतनपुरा घर भइ हाल काठमाडौं महानगरपालिका ६ महाँकाल बस्ने २७ वर्षीय सञ्जय आलमलाई पक्राउ गरेको हो ।
महाँकालमा लागूऔषध विक्री भइरहेको सूचनाको आधारमा आलमलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ५ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, ११ हजार ५ सय रुपैयाँ र सामसुङ मोबाइल १ थानसमेत प्रहरीले बरामद गरेको छ ।आलम विरुद्द लागूऔषध नियन्त्रण ऐन, २०३३ को कसूरमा सम्मानीत काठमाडौ जिल्ला अदालतबाट ७ दिनको म्याद थप भइ प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार