सुधार केन्द्रमा शंकास्पद मृत्यु
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार १९:५४:९
१ भदौ,बाँके । नेपालगन्जमा रहेको आरम्भ पुर्नस्थापना सुधार केन्द्रमा रहेका एक ब्यक्तीको शंकास्पद मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले दिएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको आरम्भ पुर्नस्थापना सुधार केन्द्रमा बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको जानकारी दिए ।
सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल पुर्याउँदै गर्दा बुधबार बिहान बाटोमै मृत्यु भएको हो । प्रहरीका अनुसार उनी एक हप्ता अगाडी मात्र उक्त सुधार केन्द्रमा आएका थिए । अधिकारीको मृत्युका विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी घर्तीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार