पोर्चुगलमा तापक्रम वृद्धि, सचेत रहन निर्देशन
नेपालबहस संवाददाता
भदौ ६, २०७९ सोमबार १३:४०:४४
६ भदाै, एजेन्सी । पोर्चुगलमा तापक्रम वृद्धि भइरहँदा सतर्क रहन सचेत गराइएको छ । आगामी दिनमा पोर्चुगलको तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
सरकारी अधिकारीहरुले तापक्रम वृद्धि हुँदा वन क्षेत्रमा डँढेलो लागेर वन्यजन्तु जोखिममा पर्ने हुनाले वन क्षेत्र वरिपरि आगो नबाल्न निर्देशन दिएका छन् । तापक्रम वृद्धि हुनुका साथै हावाको तीब्र बहावले डँढेलो फैल्न सकिने अनुमान गरिएको छ ।
बीबीसीका अनुसार वन क्षेत्रमा सर्वसाधारणको पहुँचमा प्रतिबन्ध लगाइएका छन् । आइतबार मध्यरातिदेखि लागू हुनेगरी यसप्रकारको निर्देशन जारी गरिएको छ ।
यसवर्ष करिब ९२ हजार हेक्टर क्षेत्रफल डँढेलोको प्रकोपमा परेको छ । सेर्रा डे इस्ट्रेला क्षेत्रको करिब २८ हजार हेक्टर क्षेत्रफल आगलग्गिको प्रकोपमा परेका छन् । जुन उक्त क्षेत्रको २५ प्रतिशत हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’
पुष २६, २०८१ शुक्रबार
संसदलाई संसदजस्तै रहन दिऔँ
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार