लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटीको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालबहस संवाददाता
भदौ ६, २०७९ सोमबार १७:३७:३१
६ भदौ, काठमाडौं । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको नगद लाभांश सुरक्षित गर्ने ६ भदौ अन्तिम दिन हो । दुवै फन्डले नगद लाभांश वितरण गर्न मंगलबार बुक क्लोज गर्दैछन् । यसर्थ, आजसम्म कायम सेयरधनीले मात्र फन्डले वितरण गर्ने नगद लाभांश सुरक्षित गर्नेछन् ।
दुवै फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट समान ५–५ प्रतिशत नै नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेका छन् । यी फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । दुवैलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
यी बानी अवश्य अपनाउनुहोस् कपाल झर्न रोक्छ
मंसिर १४, २०८१ शुक्रबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
रोजगारीका लागि भारततर्फ जाँदै नेपाली
मंसिर १४, २०८१ शुक्रबार