मरेको व्यक्तिलाई जिउँदो बनाएँ भन्दै हल्ला गर्ने पास्टर पक्राउ
नेपालबहस संवाददाता
भदौ ६, २०७९ सोमबार २२:७:४८
६ भदौ , काठमाडौं । मृत व्यक्तिलाई जिउँदो बनाएको भन्दै भ्रम फैलाउने एकजनालाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ ।
कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामेलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । गोतामे, बुटवल १२, बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर हुन् । उनले मृत्यु भएको व्यक्तिलाई जीवित गराएको भन्दै भिडियो भाइरल गराइएको थियो ।
उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो । जानकारी अनुसार आरोपित गोतामेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको छ ।
सोमबार बिहान ९ बजे चर्चमा गई उनलाई पक्राउ गरिएको हो । सो भिडियो अहिलेको नभएको भन्दै आवश्यक अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार