स्मार्ट डोकोले ल्यायो ‘फादर्स डे अफर’
नेपालबहस संवाददाता
भदौ ६, २०७९ मंगलबार ०:२८:२३
६ भदौ, काठमाडौं । फादर्स डेको शुभ अवसरमा, स्मार्ट डोकोले ‘फादर्स डे अफर’ ल्याएको छ । आईएमएस ग्रुपले स्मार्ट डोकोलाई प्राप्त गरेपछि, कम्पनीलाई नेपालमा उच्चतम मूल्याङ्कन गरिएको ई-कमर्स एपको रूपमा पनि मान्यता दिइएको छ।
स्मार्ट डोकोसँग फादर्स डेको लागि अन्य वस्तुहरू जस्तै केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु, र अन्य धेरै वस्तुहरूमा ३३५ सम्मछुट र नि:शुल्क डेलिभरी उपलब्द गराइएको छ । ग्राहकहरूले आफ्नो एन्ड्रोइड वा आईओएस उपकरण मार्फत एप डाउनलोड गरि वा स्मार्ट डोको वेबसाइट मार्फत आफ्नो मनपर्ने समानहरु अर्डर गरेर यो अफर प्राप्त गर्न सकिन्छ । साथै, स्मार्ट डोकोले तीन भाग्यशाली विजेताहरूलाई एनरजायीजर स्पिकर, एनरजायीजर पावर बैंक र उपहार कार्ड रु। ५०० दिने भएको छ।
स्मार्ट डोकोले नेपालभर ७७ जिल्लामा डेलिभर गर्ने जनाइएको छ । विभिन्न क्याटागोरिजर सब–क्याटागोरिजमा ५० हजार सामानहरु रहेका छन् । जहाँ ग्राहकहरुले बेबीकेयर, इलेक्ट्रोनिक्स, खाना र किराना, कोभिड एसेन्शियल्स, स्वास्थ्यर सौन्दर्य, घरका लगायतका आफ्ना मनपर्ने उत्पादनहरू सजिलै किनमेल गर्न सक्ने जनाइएको छ ।
स्मार्ट डोकोका ग्राहकहरूले रिङरोडभित्र ७ सय ५० रुपौयाको न्यूनतम अर्डर मूल्यको साथ र रिङरोड काठमाडौं उपत्यका बाहिर न्यूनतम डेलिभरी शुल्कहरू पनि शीघ्र र निःशुल्क डेलिभरी पाउँछन्। यो अफर भदौ ७ गतेदेखि मंगलबार देखि भदौ १० गतेसम्म संचालन हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार