चिनियाँ राष्ट्रपति सीद्वारा जापानी प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
नेपालबहस संवाददाता
भदौ ६, २०७९ मंगलबार ४:५२:१५
भदौ ६, काठमाडौं।
चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदालाई कोभिड–१९ को सङ्क्रमित हुनुभएकोमा सहानुभूतिको सन्देश पठाएका छन् ।
आफ्नो सन्देशमा राष्ट्रपति सीले किशिदालाई कोरोना भाइरसको संक्रमण भएको थाहा पाएपछि सहानुभूति प्रकट गर्दै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
यस वर्ष चीन-जापान कूटनीतिक सम्बन्धको सामान्यीकरण भएको ५०औँ वार्षिकोत्सवको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति सीले नयाँ युगको आवश्यकता पूरा गर्ने गरी चीन-जापान सम्बन्धलाई थप प्रवर्द्धन गर्न प्रधानमन्त्री किशिदासँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।
चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पनि प्रधानमन्त्री किशिदाप्रति सहानुभूति प्रकट गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार