फिल्मले विक्षिप्त आमिर खान अमेरिका जाँदै
नेपालबहस संवाददाता
भदौ ८, २०७९ बुधबार १७:२२:१५
एजेन्सी
भदौ ८, काठमाडौं।
आमिर खानले फिल्म ‘लाल सिंह चड्ढा’का लागि तीन वर्षसम्म काम गरे । यद्यपि फिल्मलाई लिएर दर्शकले राम्रो प्रतिक्रिया दिन सकेनन् । जसकारण फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन । फिल्म बक्सअफिसमा असफल भएपछि आमिर बिदा मनाउनका लागि अमेरिका जाने योजना बनाउँदैछन् ।
आमिर नयाँ प्रोजेक्टलाई सुरु गर्नुअघि दुई महिनाका लागि अमेरिका जान लागेका हुन् । उनी ‘लाल सिंह चड्ढा’को व्यापार देखेर विक्षिप्त छन् । उनी अमेरिकामा केही समय बसेर त्यहाँ ‘लाल सिंह चड्ढा’को अन्तर्राष्ट्रिय प्रदर्शनका विषयमा छलफल गर्नेछन् ।
आमिरको आगामी फिल्म स्पोर्टस ड्रामा जनराको हुनेछ । यो फिल्म सन् २०१८ मा रिलिज स्पेनिस फिल्म ‘च्याम्पियन’को अफिसियल रिमेक हुनेछ । ओरिजिनल स्पेनिस फिल्मको कथा कमेडी ड्रामामा आधारित छ । यसको निर्देशन ‘शुभ मंगल सावधान’ फेम्ड निर्देशक आर एस प्रसन्नाले गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
कंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार
५० बर्ष अघि बनेको बलिउडको पहिलो 'एडल्ट फिल्म' हंस्ते आँसु !
पुष २४, २०८१ बुधबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार