गायक सुजनले गरे ‘साझा घर नेपाल’लाई आर्थिक सहयोग
नेपालबहस संवाददाता
भदौ ८, २०७९ बुधबार १९:२९:१२
८ भदौ, सुर्खेत । पपगायक सुजन ढकालले गत बर्षहरुमा जस्तै यसपाली पनि जन्मदिन मनाउन गरिने फजुल खर्चलाई कटाएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको ‘साझा घर नेपाल’लाई आर्थिक सहयोग गरेका छन् ।
‘मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो’ भन्ने आस्थाका कारण आफूले सानो भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ ‘साझा घर नेपाल’लाई सहयोग गरेको गायक सुजनले जानकारी दिए ।
‘एक छाक बाट एक मुट्ठी दान, साझा घर नेपाल को अभियान’भन्ने मुल उदेश्यका साथ संचालित असहाय अभिभावक बिहिन बालबालिकाहरुको आश्रय स्थल ‘साझा घर नेपाल’लाई गायक सुजनले केही थान चामलका बोरा , दाल, चना, कार्टुन चाउचाउ तथा चकलेट गरि विभिन्न खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।
बिगत ५ बर्षदेखि आफ्नो जन्मदिनको अवसर पारेर विभिन्न सामाजिक संथालाई सहयोग गर्दै आएका गायक सुजनले गत वर्षहरुमा पनि विभिन्न मानव सेवामा सग्लन सस्थालाई सहयोग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार