बालेनप्रति अदालत असन्तुष्ट
नेपालबहस संवाददाता
भदौ ११, २०७९ शनिबार २०:५४:४२
११ भदौ , काठमाडाैं । नक्सा पास नभएका शहरी ब्यवसायिक भवनको भुइँतला तथा बाहिरी सँरचना भत्काउने अभियानमा लागेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बबरमहलस्थित काठमाडौं जिल्ला अदालतको भवनमाथि पनि प्रश्नचिन्ह सोझ्याएका छन् ।
जिल्ला अदालत भवन नियमपूर्वक नक्सा पासविना निर्माण गरिएको आरोप लगाउँदै उक्त घोषणा गरिएपछि सर्वोच्च अदालत प्रशासनले डोजर लगाएर देखाउन साहलाई चुनौती दिएको छ ।‘हावाको भरमा बोल्दै हिँड्ने मेयरले दुःख पाउने सम्भावना देखियो । जिल्ला अदालतको नयाँ भवनको नक्सा छैन भन्नु नै केटाकेटीपन हो ।
उक्त भवनको नक्सा भवन विभागले बनाएको हो,’ सर्वोच्च अदालतका कायममुकायम मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले बताए । जिल्ला अदालतको भवन निर्माणको क्रममा तत्कालीन महानगरपालिकामा नक्सा पास गर्न पत्र पठाइएको प्रमाण देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार