खाने तेल बोकेको ट्रक त्रिशुली नदी किनारमा खस्याे
नेपालबहस संवाददाता
भदौ १२, २०७९ आइतबार १४:३७:३३
१२ भदौ धादिङ्ग । विराटनगरबाट खाने तेल बोकेर काठमाडाैं आउदै गरेको ट्रक धादिङ्गमा दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङ्गको गजुरी गाउँपालिका ६, जरेखेतमा खानेतेल बोकेको ट्रक दुर्घटनामा परेको हो ।
ना ५ ख ५९५५ नम्बरको ट्रक आज आइतवार बिहान सडकबाट करिब दुई सय मीटर तल त्रिशुली नदी किनारमा पुगेको हो । बिराटनगरबाट खानेतेल बोकेर काठमाडौं आउँदै गरेको ट्रक अचानक आगलागी भई सडकबाट त्रिशुली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी भावेश रिमालले बताए ।
ट्रकको अगाडि पट्टि भागमा आगो लागेको छ । पोकामा रहेको तेल पनि नष्ट भएको बताइएको छ । केहि पोका भने यता उता छरिएको थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
रामेछाप दुर्घटनामा वडा अध्यक्षसहित ५ जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार