साताको पहिलो दिन नेप्से दोहोरो अंकले ओरालो, दुई अर्बको कारोबार
नेपालबहस संवाददाता
भदौ १२, २०७९ आइतबार २१:५४:१
१२ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले ओरालो लागेको छ । गत साता अन्तिम दिन शुक्रबार १६ अंकले घटेको नेप्से साताको पहिलो कारोबार दिन आइतबार ३३.३६ अंकले ओरालो लागेको छ ।
नेप्से १.६५ प्रतिशतले घटेर १९८९.२९ बिन्दुमा पुगेको छ । आज २२४ कम्पनीका ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँमा किनबेच भएको छ ।
१३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक घटेका छन् । आज म्युचुअल फन्डको मात्र समूहगत सूचक ०.५३ प्रतिशतले बढेको छ । सेन्सेटिभ इन्डेक्स पनि १.५४ प्रतिशतले घटेर ३८५.७० को बिन्दुमा झरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार