न्यू रोडस्थित चार वटा मलको अनधिकृत संरचना हटाउँदै
नेपालबहस संवाददाता
भदौ १३, २०७९ सोमबार १७:३७:३९
१३ भदौ, काठमाडौं । अनधिकृत संरचना खालि गराउने अभियान चलाएको काठमाडौं महानगरपालिकाको टोलि न्युरोडमा रहेको सुरज अर्केड पुगेको छ । उक्त अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना महानगरले हटाउन लागेको छ ।
महानगरपालिकाले गत् बुधबारबाट सुरु गरेको अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिदै सोमबार काठमाडौंको न्यू रोड पुगेको हो ।
यसअघि आइतबार बिहान वनस्थली र भोटाहिटीमा अवैध संरचना महानगरको टोलिले भत्काएको थियो । महानगरको टोलिले आजै न्यूरोडस्थित मखन प्लाजा, चन्द्र महलको बेसमेन्टमा रहेको पार्किंगको अवलोकन गर्दै अनधिकृत संरचना भए हटाउने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु
माघ ८, २०८१ मंगलबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार
रूकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
माघ ८, २०८१ मंगलबार
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
माघ ८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार