महिलाको अवस्था सुधार्न सांस्कृतिक परिवर्तन गर्ने अष्ट्रेलियाका प्रधानमन्त्रीको अठोट
नेपालबहस संवाददाता
भदौ १३, २०७९ सोमबार २२:१०:३६
१३ भदौ , एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशका महिलाको अवस्था सुधारका लागि सांस्कृतिक परिवर्तन गर्ने अठोट गरेका छन् ।
उनले कतिपय संस्कृतिका कारण महिलाको अवस्था सुधारमा समस्या देखिएकाले त्यसलाई नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । लेबर पार्टीका नेता समेत रहेका अल्बानीजले महिला मध्ये पनि कामदार महिलाका लागि कार्यक्षेत्रमा सुधार गर्ने अठोट व्यक्त गरे ।
आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिन पुरा भएको अवसरमा उनले लेबर पार्टी सधैँ मजदुहरुको पक्षमा रहेकाले महिला मजदुरको पक्षमा ठोस र देखिने काम गर्ने दावी गरे ।विगतका शैली र प्रबृत्तिले नचल्ने भएकाले सरकारले पुनर्संरचनाको खाका बनाएको पनि उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
एमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार
स्याउगाउँबाट देखिएको निलगिरी हिमाल
पुष १०, २०८१ बुधबार
क्रिसमस इभमा झुमिएको ठमेल [ फोटो फिचर ]
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार