भारतका अडानी बने विश्वकै तेस्रो धनि व्यक्ति
नेपालबहस संवाददाता
भदौ १४, २०७९ मंगलबार १९:५७:३९
१४ भदौं , एजेन्सी । भारतीय अर्बपति गौतम अडानी संसारकै तेस्रो धनी व्यक्ति बनेका छन्। मंगलबार सार्वजनिक भएको ब्लुमबर्ग अर्बपति सूचीमा अडानी एलन मस्क र जेफ बेजोसपछि रहेका छन्। उनको सम्पत्ति १३७ अर्ब डलर छ।
टप १६ मा रहेका अरू सबै अर्बपतिको सम्पत्ति पछिल्लो समय घट्दा अडानीले १।१२ अर्ब डलर सम्पत्ति थपेका छन्।अडानी अहिले एसियाकै धनी व्यक्ति हुन्। एसियामा संसारका झन्डै ६० प्रतिशत मानिस बसोबास गर्छन्।
तर अहिलेसम्म कोही पनि संसारभरिका धनाढ्यको सूचीमा तेस्रो स्थानमा पुगेका थिएनन्। यसअघि एसियाका धनी व्यक्ति बनेका भारतका मुकेश अम्बानी र चीनका ज्याक मा कहिले पनि संसारका धनाढ्यको सूचीमा तेस्रो नम्बरसम्म पुग्न सकेका थिएनन्।
अम्बानी अहिले अर्बपतिको सूचीमा ११ औं स्थानमा छन् भने ज्याकमा ३५ नम्बरमा पुगेका छन्। ६० वर्षका अडानीले कोइलादेखि बन्दरगाहसम्मको व्यापार गर्छन्।उनी भारतमा बन्दरगाह र विमानस्थल सञ्चालन गर्ने सबैभन्दा ठूलो कम्पनीका मालिक हुन्। एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार