म्यान अफ द होल: विश्वका सबैभन्दा एक्ला मानिसको दुर्लभ भिडियाे
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार २३:३८:३३
१५ भदाैं, काठमाडाैं । म्यान अफ द होलस् विश्वका सबैभन्दा एक्ला मानिसको दुर्लभ भिडियाे ब्रजिलको आदिवासी मामिला निकायले सन् २०११ मा खिचेको भिडियाेमा विश्वका सबैभन्दा एक्ला मानिस भनेर चिनिएका एउटा आदिवासी समुदायका यी व्यक्तिले रूख काटिरहेको देखिन्छ।
सन् २०२२ अगस्ट २३ मा उनको शव उनकै छाप्रो बाहिर फेला परेको थियो। उनी आफ्नो समुदायका अन्तिम व्यक्ति थिए। उनको उमेर ६० वर्ष भएको आकलन गरिएको छ। उनी विगत २६ वर्षदेखि एकान्तवासमा थिए।
हेर्नुहोस् सन् २०११ को दुर्लभ भिडियाे।
https://www.bbc.com/nepali/news-62735003
स्राेत : https://www.bbc.com/nepali/news-62714758
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार