जीर्ण बनेको भोजपुरको प्रसिद्ध टेम्केसिद्ध मन्दिर
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शुक्रबार १९:१९:३१
१७ भदौ, भोजपुर । संरक्षणको अभावमा जीर्ण बनेको तीन हजार १०० मिटर उचाइमा रहेको प्रसिद्ध टेम्कसिद्ध मन्दिर । धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा रहेको यो मन्दिरमा वर्षमा दुईपटक मेलासमेत लाग्ने गरेको छ । यहाँ गएर दर्शन गरेर दुःख कष्ट हट्ने तथा मनोकाङ्छा पूरा हुने धार्मिक विस्वास छ । तस्बिर: युवराज विष्ट/ रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो भूइँमा बोरा बिच्छ्याएर अध्ययन गर्दै विद्यार्थी
पुष ९, २०८१ मंगलबार
तीन महिनाको लागि बन्द गरिएको जोमसोम विमानस्थल
पुष ९, २०८१ मंगलबार
क्रिसमसको तयारी
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय
पुष १०, २०८१ बुधबार
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
पुष १०, २०८१ बुधबार
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
पुष १०, २०८१ बुधबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार