बार्सिलोना र रियल मड्रिडको जित
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार १५:२९:२८
१९ भदौ, काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना र रियल मड्रिडले जित निकालेका छन् । रोबर्ट लेवान्डोवस्कीले जारी लिगको तीन खेलमा पाँच गोल गर्दा बार्सिलोनाले सेभियामाथि ३–० को सहज जित निकाल्यो ।
२१औं मिनेटमा राफिन्होको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । ३६औं मिनेटमा लोवान्डोवस्कीले बार्सिलोनाको अग्रता दोब्बर पारे । ५०औं मिनेटमा गार्सियाले गरेको गर्दा बार्सिलोनाले सहज जित पायो । बार्सिलोना १० अंक सहित दोस्रो स्थानमा छ ।
यता, अर्को खेलमा रियल बेटिसमाथि २–१ को जित निकाल्दै साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा सतप्रतिशत जित यात्रा कायम राखेको छ । सान्टियागो बर्नबेउमा घरेलु टिमको जित यात्रालाई कायम राख्न भिनिसियस जुनियर रोड्रिगोले गोल गरे । रियल बेटिसका सर्जियो क्यानालेसले गोल गरेका थिए ।
जितसँगै चार खेलबाट १२ अंक जोडेको मड्रिड शीर्ष स्थानमा छ । यस्तै, समान खेलबाट ९ अंक जोडेको बेटिस तेस्रो स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार