आदिवासी समुदायका अन्तिम व्यक्तिः मृत्यु हुँदा यस्तो अवस्थामा भेटिए
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार १५:५०:३८
१९ भदौ, काठमाडौं। २० वर्षभन्दा बढी समयसम्म उनी ब्राजिलको अमेजनमा नट, फलफूल र खेल खाँदै एक्लै बसे । नाम नभएका ती व्यक्तिको अहिले मृत्यु भएको छ र उनको मृत्यु विश्वभरका सञ्चार माध्यमहरुको शीषर्कसमेत बनेको छ ।
अमेजनमा शोषण गर्न खोज्ने पशुपालकहरूले भाडामा लिएका बन्दुकधारीहरूको आक्रमणमा परेको एउटा सानो जनजातिको उनी एक्ला जीवित थिए । उनी तनरु आदिवासी जनजाति क्षेत्रमा मृत फेला परेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भने कुनै हिंसा नभएको र उनको मृत्यु स्वभाविक कारणले भएको अधिकारीहरू विश्वास गर्छन् ।
उनी आफ्नो समुदायका अन्तिम सदस्य थिए । उनको उमेर ६० वर्ष भएको अनुमान गरिएको छ। उनी विगत २६ वर्षदेखि एकान्तवासमा थिए । जनावरलाई पासोमा पार्न र अाफू लुक्नका लागि खाडल खन्ने भएका कारण उनी म्यान अफ द होल भनेर चिनिन्थे ।
मानिसलाई गुआकामाया नामक चराको चम्किलो प्वाँखले ढाकिएको थियो । तनारु आदिवासी क्षेत्रले बोलिभियाको सिमानामा रहेको ब्राजिलको दक्षिणपश्चिमी रोन्डोनिया राज्यमा ८ हजार हेक्टेयर संरक्षित वर्षावन ओगटेको छ । आरक्ष फराकिलो गाईवस्तुहरूले घेरिएको छ । सर्वाइभल इन्टरनेसनल एनजीपीका अनुसार यो ब्राजिलको सबैभन्दा खतरनाक क्षेत्रहरू मध्ये एक जहाँ गैरकानुनी कामजस्तै अबैध खानी र काठ तस्करी हुने गर्छ ।
एनजीओका निर्देशक फियोना वाट्सनले भन्छन्, ‘तनारु भूमि विनाशको समुद्रमा हरियो उवर्र क्षेत्र हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार