असोजदेखि सातामा ५ दिन मात्रै शेयर कारोबार हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार २०:२२:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/Nepse-Stock1614087876_pkzeyjE42p.jpg)
१९ भदौ, काठमाडौं । आगामी असोजदेखि सातामा ५ दिन मात्रै शेयर कारोबार हुने भएको छ । आइतबार बसेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालक समितिको बैठकले शुक्रबार पनि शेयरर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले जेठ महिनादेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेप्सेमा शनिबार र आइतबार कारोबार बन्द भएको थियो । आइतबारको सट्टा शुक्रबार खोलिएको थियो । तर, दुई दिने बिदा हटेपछि पनि शुक्रबार सेयरको कारोबार हुँदै आएको थियो ।
लगानीकर्ताको माग, अन्तर्राष्ट्रिय अभ्यास, नियामक निकायको सुझाव र नेप्सेको कारोबार प्रणालीको मर्मतसम्भार गर्नुपर्ने भएकाले र कम्पनीले नयाँ कार्य गर्नको लागि पर्याप्त समय नहुने जस्ता समस्याका कारण शुक्रबार शेयर कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार