अमेरिकी डलरको मूल्य स्थिर, युरो घट्यो !
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार १७:४:४९
२० भदौ, काठमाडौं । अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ स्थिर रहेको हो । अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ३८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ९८ पैसा रहेको छ । आइतबार पनि अमेरिकी डलर सोही दरमा कारोबार भएको थियो ।
तर युरोपियन युरो भने ओरालो लागेको छ । युरो घटेर खरिद मूल्य १२६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य १२७ रुपैयाँ ३८ पैसा कायम भएको छ । जब कि आइतबार युरो खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२८ रुपैयाँ १५ पैसा रहेको थियो ।
त्यस्तै, अष्ट्रेलियन डलरको विनिमय दर सामान्य घटेको छ । यसअघि एकको खरिद मूल्य ८६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ १९ पैसा रहेको अष्ट्रेलियन डलर सोमबार एकको खरिदमा ८६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८७ रुपैयाँ १७ पैसा रहेको छ ।
यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४६ पैसा र बिक्रीमा १८ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
यता, कतारी रियाल र साउदी रियालमा पनि सामान्य गिरावट आएको छ । साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ०४ पैसा कायम भएको छ ।
यसअघि एकको खरिद मूल्य ३४ रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९६ पैसा रहेको कतारी रियाल खरिदमा ३४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९४ पैसा रहेको छ ।
मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९ रुपैयाँ ३९ पैसा, हङकङ डलर एकको खरिद दर १६ रुपैयाँ २३ पैसा र बिक्री दर १६ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४१३ रुपैयाँ ३० पैसा र बिक्री मूल्य ४१५ रुपैयाँ २५ पैसा र बहराइन दिनार एकको खरिद दर ३३७ रुपैयाँ ८८ पैसा र बिक्री दर ३३९ रुपैयाँ ४७ पैसा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार