बाँदरबाट जोगाउन हरिया मकै काट्दै
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार २०:३:२९
२० भदौ, तानसेन । पाल्पाको बगनासकाली गाउँपालिका–८ बराङ्गदीकी केशरी बस्याल, बाँदरबाट जोगाउन हरिया मकै काट्दै । यहाँ बाँदरको समस्याले कृषकहरुले मकै बोटमा पाक्न नपाउँदै काट्न बाध्य भएका छन् । हरिया मकै काट्दा विउको रुपमा राख्न नसकिने, घुन र पुत्लाले समेत खाने भएकोले किसानहरु मर्कामा परेका छन् । बगनासकालीमा नौ सय २८ हेक्टर मात्र खेतीयोग्य जमिन छ । यहाँका कृषकहरुको मुख्य बाली मकै भएपनि स्याहार्न पाएका छैनन् । तस्बिर: बिष्णुप्रसाद घिमिरे, रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो भूइँमा बोरा बिच्छ्याएर अध्ययन गर्दै विद्यार्थी
पुष ९, २०८१ मंगलबार
तीन महिनाको लागि बन्द गरिएको जोमसोम विमानस्थल
पुष ९, २०८१ मंगलबार
क्रिसमसको तयारी
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार