गोदावरीमा सहकारीबारे समीक्षा
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार २१:२३:७
२० भदौ, ललितपुर । गोदावरी नगरपालिका र उद्योग तथा सहकारी शाखा व्रजबाराही ललितपुरको आयोजनामा यहाँ समीक्षा गोष्ठी सम्पन्न भएको छ । सहकारी संस्थाका लागि विनियोजित कार्यक्रमको आर्थिक वर्ष २०७८/७९ को लागि तोकिएको कार्यक्रमअन्तर्गत नगरपालिकाले हालै सो गोष्ठी गरेको हो ।
एकदिने गोष्ठीमा गोदावरी नगरपालिकाभित्रका एक सय २८ ऋण सहकारी संस्थाका ८० जना सहकारी सञ्चालक सहभागी भएका थिए । सहभागीलाई सहकारी सञ्चालन कार्यविधि, कार्यक्रम, लेखा प्रणाली, संस्थागत क्षमता अभिवृद्धि जस्ता विषयमा प्रशिक्षण दिइएको थियो । नगरपालिकाभित्रका एक सय सहकारी संस्था सक्रिय र २८ वटा निष्क्रिय रहेको सो प्रशिक्षक ऋषिराम अधिकारीले जानकारी दिए ।
नेपालमा ऋण तथा बचत, बहुद्देश्यीय, उत्पादन, कृषि र कृषि बचत तथा ऋण सहकारी संस्था कार्यरत छन् । सो कार्यक्रमका सहभागीले नाफामूलकसहितको आयआर्जन गर्ने सहकारी सफल हुने गरेको धारणा व्यक्त गरेका थिए । प्रशिक्षक ऋषिराम अधिकारीले सहभागीलाई सहकारीका विभिन्न विषयमा सहजीकरण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभैंसेपाटीको नयाँ मन्त्री क्वाटरमा मन्त्रीको अनुगमन, साउनभित्रै सार्ने तयारी
जेठ १४, २०८१ सोमबार
महानगरले किन न्यूरोड क्षेत्रको सडक पैदलयात्री मैत्री बनाउन खोज्दै छ ?
जेठ १४, २०८१ सोमबार
बागमतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
बजेटबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्
जेठ १५, २०८१ मंगलबार
साउदी लिगमा रोनाल्डोको किर्तिमान
जेठ १५, २०८१ मंगलबार
दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्दै उत्तर कोरिया
जेठ १५, २०८१ मंगलबार
विश्वकप वार्म-अप खेल : क्यानडासँग नेपाल पराजित
जेठ १५, २०८१ मंगलबार
गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली
जेठ १५, २०८१ मंगलबार