पलाश फूलको खेती गरे ३० वर्षसम्म आम्दानी !
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार २३:२७:२१
२० भदाै, काठमाडाैं । पलाश फूललाई विभिन्न क्षेत्रमा विभिन्न नामले चिनिन्छ। यसलाई पर्सा, ढाक, तेसु, किषक, सुपका, ब्रह्मवृक्ष र वनको ज्वाला जस्ता शब्दहरूले चिनिन्छ। पलाश फूल यसको सौन्दर्यका लागि परिचित छ।
यो फूल होलीको रंग बनाउन पनि विशेष प्रयोग गरिन्छ। तर, विगत केही वर्षदेखि पलाश फूलको सबैभन्दा धेरै खेती झारखण्ड, दक्षिण भारत, पञ्जाब, हरियाणा, उत्तर प्रदेश र मध्य प्रदेशमा गरिन्छ। यसको पात, बोक्रा, जरा र काठको प्रयोग गरिन्छ । यो फूलको खेती यदि गरेमा ३० बर्षसम्म राम्रो आम्दानी बताइएको छ । पछिल्लो समय यो फूलको खेतीप्रति आकर्षक बढ्दै गएको छ ।
विज्ञहरूका अनुसार नाक, कान, दिसा-पिसाब वा अन्य कुनै ठाउँबाट रगत बगेमा पलाशको बोक्राको ५० एमएलको कासो बनाएर चिनीमा मिसाएर लगाउदा निकाे हुन्छ अथवा रगत बग्न राेकिन्छ ।
तेसाे त वास्तुशास्त्रका यस्ता धेरै फूल र बिरुवाहरू छन्, जसले जीवनमा सुख-समृद्धि ल्याउँछ। यी फूललाई घरमा राख्नु शुभ हुन्छ । पलाश फूल ती फूलहरू मध्ये एक हो। यो फूललाई निकै शुभ मानिन्छ र यसको बिरुवा घरमा रोप्दा लक्ष्मी माताको आशीर्वाद पनि प्राप्त हुन्छ । यो बिरुवा घरमा लगाउनाले पैसाको कमी हुँदैन र घर सधै भरी रहन्छ। पलाशको फूलमा त्रिदेवको वास रहेको जनविश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बैशाख ६, २०८१ बिहिबार
विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैबाट सकिन्छ समय हेर्न
चैत ३०, २०८० शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार