राप्रपा नेपालको चुनाव चिह्न तीर कायम
नेपालबहस संवाददाता
भदौ २१, २०७९ बुधबार ३:३०:२५
२१ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(नेपाल)को चुनाव चिह्नबारेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतमा राप्रपा नेपालले निर्वाचन आयोगले प्रदान गरेको तीर चुनाव चिह्न खारेज गरी गाई कायम गरिदिन रिट दायर गरेको थियो ।
उक्त मुद्दामा अदालतले आज रिट खारेज गरेको हो । अदालतले रिट खारेज गरेपछि राप्रपा नेपालको चुनाव चिह्न तीर नै कायम हुने भएको छ । सर्वोच्चको उक्त आदेशपछि निर्वाचन आयोगले राप्रपा नेपालको चुनाव चिह्न तीर राखेर मतपत्र छाप्ने बाटो खुला भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
जापान एयरलाइन्समा साइबर आक्रमण, दर्जनभन्दा बढी उडानमा ढिलाइ
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार