कार बम हमलामा मस्को समर्थित अधिकारी घाइते
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार १५:६:५०
२२ भदौ, काठमाडौं । दक्षिणी युक्रेनको रुसी नियन्त्रित बन्दरगाह सहर बर्दयान्स्कमा कार बम विस्फोट भएको छ । विस्फोटमा क्रेमलिन समर्थक एक अधिकारी गम्भीर घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्मयहरुका अनुसार विस्फोटपछि रुसी अधिकारी आर्टेम बर्डिन गम्भीर घाइते भएका हुन् । उनी सवार कारलाई लक्षित गरी विस्फोट गराइएको जनाइएको छ । स्थानीय रुसी समर्थक अधिकारीहरूले आक्रमणको पछाडि युक्रेनी आतंकवादी जिम्मेवार भएको आरोप लगाएका छन् । पछिल्लो समयमा युक्रेनको मस्को–नियन्त्रित क्षेत्रहरूमा रूसी सेनाले खटाएका अधिकारीहरू शृंखलाबद्ध हमला पर्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार