आज अनारको औसत मूल्य प्रतिकेजी ३२५ रुपैयाँ, अन्यको कति ?
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार १७:२७:३८
२२ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार अदुवाको औसत मूल्य प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा, अनार ३२५ रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ८५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ निधारण गरिएको छ ।
त्यस्तै, मुडेको आलु ५४ रुपैयाँ ५० पैसा, सेतो आलु ५१ रुपैयाँ ३३ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८५ रुपैयाँ, लोकल काक्रो ७६ रुपैयाँ ६७ पैसा, कागती २२५ रुपैयाँ र कुरीलो ४५० रुपैयाँ रहेको छ ।
यसैगरी अकबरे खुर्सानीको औसत मूल्य प्रतिकेजी ९० रुपैयाँ, लोकल गाजर १३५ रुपैयाँ, गुन्द्रुक र सेलरी २७५ रुपैयाँ, हरियो खुर्सानी ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेडा ५३ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ५८ रुपैयाँ ३३ पैसा, टनेल गोलभेडा ४५ रुपैयाँ २० पैसा निधारण गरिएको छ ।
त्यस्तै, सानो लोकल गोलभेडा ३७ रुपैयाँ ५० पैसा, घिउ सिमी लोकल ५५ रुपैयाँ, घिरौला र मूला ३५ रुपैयाँ, चिचिण्डो १८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ १७५ रुपैयाँ र डल्ले च्याउ ३४० रुपैयाँ रहेको छ ।
पिंडालूको औसत मूल्य प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा, भारतीय सुकेको प्याज ३७ रुपैयाँ, हरियो १४६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, ब्रोकाउली २२५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, भिण्डी ५५ रुपैयाँ, भुई कटहर २१० रुपैयाँ, भेडे खुर्सानी ५५ रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद सकिएपछि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार